‘आफैं रुनु पर्ने’ मा अञ्जु र विनोदको दमदार अभिनय (भिडियोसहित)

‘आफैं रुनु पर्ने’ मा अञ्जु र विनोदको दमदार अभिनय (भिडियोसहित)

केन्द्रबिन्दु
0
Shares

हाम्रो सपना संगित परिवारले नयाँ लोकदोहोरी गीत बजारमा ल्याएको छ। सवि सुन्दासको कथा रहेको 'आफैं रुनु पर्ने' बोलको गीत हालै बजारमा आएको हो । 

गीतमा सुनिता बुढा र विक्रम परियारको स्वर रहेको छ भने प्रकाश दर्नालको लय रहेको छ। 

किरण गहामगरको म्युजिक र पूर्ण संयोगको एरेन्ज रहेको गीतमा अञ्जु निरौला र  विनोद सुन्दासको दमदार अभिनय देख्न सकिन्छ । गीतको मिक्सिङ कुमार रानाले गरेका छन् भने यसको सम्पादन अमृत चापागाईंले गरेका हुन् । विनोद सुन्दासले यसको निर्देशन गरेका छन् । 

बेग्लै प्रस्तुति रहेको यस लोकदोहोरी गीतमा समाजमा सानो र ठूलो जात भनेर गरिने भेदभावको विरोध गर्न खोजिएको छ । यसको विषयवस्तु मायाप्रेममा आधारित छ । गीत यस्तो छः

गीतकाे भिडियाे हेर्न यहाँ क्लिक गर्नुहाेला

 

Logo