७० वर्षीया गायत्री भण्डारीको तीज गीत ‘उहिलेका भाका’ सार्वजनिक

७० वर्षीया गायत्री भण्डारीको तीज गीत ‘उहिलेका भाका’ सार्वजनिक

केन्द्रबिन्दु
0
Shares

७० वर्षीया गायत्री भण्डारीको तीज गीत  ‘उहिलेका भाका’ सार्वजनिक भएको छ  ।  भण्डारीको स्वरमा रहेको यस गीतमा  जुनु रिजाल, लक्ष्मी मल्ल भण्डारी, मान्डवी त्रिपाठीले समेत स्वर दिएका छन् । पुरुषतर्फ रामचन्द्र काफ्ले, श्रीकृष्ण बम मल्लले पनि गाएका छन् । 
शब्द श्रीकृष्ण बम मल्लको शब्दमा गायक काफ्लेले संगीत दिएका छन् । गीतको म्युजिक भिडियोमा पल्पसा डंगोल, सविता गुरुङ, करिश्मा ढकाल, इरोना मल्ललगायत कलाकारको अभिनय छ ।

 

Logo