काठमाडौं उपत्यकामा आज २२४ जना संक्रमित थपिए

काठमाडौं उपत्यकामा आज २२४ जना संक्रमित थपिए

केन्द्रबिन्दु
0
Shares

काठमाडौं उपत्यका मा मात्र आज २२४ जना संक्रमित थपिएका छन् । जस मध्ये काठमाडौं मा १७७ , भक्तपुर जिल्लामा १४ र ललितपुरमा ३३ जना रहेका छन् ।

Logo