चितवनमा आज थप २० जनामा कोरोना पुष्टि

चितवनमा आज थप २० जनामा कोरोना पुष्टि

केन्द्रबिन्दु
0
Shares

चितवन।

चितवनमा आज थप २० जनामा कोरोना संक्रमण देखिएको छ। चितवन मेडिकल कलेजको प्रयोगशालामा गरिएको पिसिआर परीक्षणमा आज २० जनामा संक्रमण पुष्टि भएको हो।

आज देखिएका संक्रमित मध्ये चितवनका १४ जना, नवलपुरका ३ जना, मकवानपुर, गोरखा र बाराका एक एक जना रहेका छन् ।

संक्रमितहरु २० वर्षदेखि ७४ वर्ष उमेर समूहका रहेका अस्पतालले जानकारी दिएको छ।

Logo