काठमाडौं उपत्यकामा आज १६६ संक्रमित थपिए

काठमाडौं उपत्यकामा आज १६६ संक्रमित थपिए

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।
काठमाडौं उपत्यकामा आज १६६ संक्रमित थपिएका छन् । आज भक्तपुरमा २८ , ललितपुरमा १२ र काठमाडौंमा १२६ रहेका छन् ।

शनिबार २१६ थपिएका थिए । शुक्रबार १८२ थपिएका थिए । यस्तै विहिबार उपत्यकामा २०० जना थपिएका थिए । आज सक्रिय संक्रमितको संख्या १३१४४ छन् ।

यस्तै नेपालमा निको हुनेको संख्या १८ हजार ६३१ पुगेको छ । आज २८१ जना निको भएका छन् । शनिबार १३६ निको भएका थिए । शुक्रबार २५० निको भएका थिए । विहिबार २६४ जना निको भएका थिए ।

Logo