पछिल्लो २४ घण्टामा देशभर ३०० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । चार हजार ५९० जनामा कोरोना परिक्षण गर्दा ३०० को नतिजा पोजिटिभ आएको हो ।
यो अवधिमा देशभर १२४ जना कोरोनामुक्त भएका छन् ।
हाल देशभर कोरोनाका सक्रिय संक्रमितको संख्या दुई हजार ४५७ रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार जनाएको छ ।
प्रतिक्रिया