वीरगन्जका २१ कैदीबन्दीले जिते कोरोना

वीरगन्जका २१ कैदीबन्दीले जिते कोरोना

केन्द्रबिन्दु
0
Shares

वीरगन्ज ।

वीरगन्ज कारागारका २१ जना कैदीबन्दीले कोरोना जितेका छन् ।

कारागारकै आइसोलेसनमा उपचार गराइरहेका कैदीबन्दीको रिपोर्ट निगेटिभ आएपछि आज डिस्चार्ज भएका हुन् ।

आज कोरोना जितेर डिस्चार्ज हुनेमा १५ पुरुष, पाँच महिला र एकजना बालक छन् ।

आइसोलेसनमा उपचाररत २५ कैदीबन्दीमध्ये २१ जना निको भएका हुन् ।

Logo