काठमाडौं उपत्यकामा आज १८२ संक्रमित थपिए

काठमाडौं उपत्यकामा आज १८२ संक्रमित थपिए

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।
काठमाडौं उपत्यकामा आज १८२ संक्रमित थपिएका छन् । आज भक्तपुरमा १५, ललितपुरमा २५ र काठमाडौंमा १४२ रहेका छन् । हिजो उपत्यकामा २०० जना थपिएका थिए ।

यस्तै निको हुनेको संख्या १८ हजार २१४ पुगेको छ । आज २५० जना निको भएका छन् । विहिबार २६४ जना निको भएका थिए । बुधबार १२० जना निको भएका थिए । मंगलबार ८५ जना निको भएका थिए । सोमबार १६० निको भएका थिए ।

Logo