विश्वमा सबैभन्दा धेरैलाई लागेका ७ क्यान्सर (भिडियोसहित)

विश्वमा सबैभन्दा धेरैलाई लागेका ७ क्यान्सर (भिडियोसहित)

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

क्यान्सर एक प्रकारको प्राणघातक रोग हो । क्यान्सरबाट पीडित बिरामी सजिलै ठीक हुन मुश्किल हुन्छ । किनकी यस रोगको लक्षण ढिला पत्ता लाग्ने हुन्छ । संसारमा क्यान्सर रोगको स्थायी उपचार अहिलेसम्म पत्ता लागेको छैन । समय रहँदै यस रोगको उपचार सही तरिकाले नभएको खण्डमा यसलाई रोक्न मुश्किल हुन्छ ।

शरीरमा कसरी हुन्छ क्यान्सर ?

शरीरमा हजारौंको संख्यामा खराब कोशिकाहरु हुन्छन् । प्रत्येक सेकेन्डमा नयाँ कोशिका पैदा हुन्छ र पुरानो खराब कोशिका नष्ट हुन्छन् । तर क्यान्सर भएमा रातो तथा सेतो रक्तकोषिको सन्तुलन बिग्रन थाल्छ र, कोषिकाको विकास अनियन्त्रित रुपमा भएर क्यान्सरको रुपमा परिणत हुन्छ ।

कसरी लाग्छ क्यान्सर ?

बदलिदो जीवनशैली तथा गलत खानपानका कारण शरीरमा विभिन्न किसिमको रोग लाग्ने गर्छ । यसको मुख्य कारण भनेको अस्वस्थ्यकर खानपान तथा बदलिदो जीवनशैली नै प्रमुख हो ।

आज हामी मानवका विभिन्न अंगहरुमा लाग्ने क्यान्सरका प्रकार र तीनीहरुको उपचारसँग सम्बन्धित भिडियो सामग्री लिएर आएका छौं । हेरौं यो भिडियोमा :

Logo