भक्तपुरकी एक कोरोना संक्रमित महिलाको पाटन अस्पतालमा मृत्यु

भक्तपुरकी एक कोरोना संक्रमित महिलाको पाटन अस्पतालमा मृत्यु

केन्द्रबिन्दु
0
Shares

ललितपुर ।

ललितपुरको पाटन अस्पतालमा उपचार गराईरहेकी एक कोरोना स‌ंक्रमित महिलाको मृत्यु भएको छ ।

संक्रमण देखिएपछि उनी साउन २१ गतेदेखि पाटन अस्पतालमा भर्ना भएकी थिइन् ।

भक्तपुर सूर्यविनायककी ६१ वर्षीया ती महिलाको उपचारका क्रममा आज बिहान मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय ललितपुरले जनाएको छ ।

Logo