आज काठमाडौं उपत्यकामा १६८ संक्रमित थपिए

आज काठमाडौं उपत्यकामा १६८ संक्रमित थपिए

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

आज काठमाडौं उपत्यकामा १६८ संक्रमित थपिएका छन् । जस मध्ये ललितपुरमा १५, भक्तपुरमा १४ र काठमाडौंमा १३९ जना रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

काठमाडौंमा हिजो पनि १७२ जना थपिएका थिए । यो सँगै काठमाडौं उपत्यकामा संक्रमितको संख्या २ हजार नाघेको छ ।

Logo