कोरोनाबाट बिपी कोइराला अस्पताल धरानमा एक महिलाको मृत्यु

कोरोनाबाट बिपी कोइराला अस्पताल धरानमा एक महिलाको मृत्यु

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा कोरोना संक्रमित एक महिलाको मृत्यु भएको छ ।

शनिबार अस्पतालमा भर्ना भएकी ५० वर्षीया महिलाको आज मृत्यु भएको अस्पतालले जनाएको छ।

उनलाई विराटनगरस्थित न्यूरो अस्पतालबाट रिफर गरि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा लगिएको थियो ।

विराटनगर घर भएकी उनी फोक्सो र थाइराइड सम्बन्धि रोगबाट पीडित थिइन् ।

Logo