चितवनमा थप २७ जना कोरोना संक्रमित फेला

चितवनमा थप २७ जना कोरोना संक्रमित फेला

केन्द्रबिन्दु
0
Shares

चितवन ।

चितवनमा आज थप २७ जना कोरोना संक्रमित देखिएका छन् । चितवनमा देखिएका यो संख्या अहिलेसम्मकै धेरै हो ।

थप नयाँ २७ संक्रमितसहित चितवनमा कुल संख्या करिव दुई सय पुगेको छ । नयाँ थपिएका मध्ये २१ जना भरतपुर महानगरपालिकाका मात्र छन् ।

भरतपुरको कोभिड–१९ परीक्षण प्रयोगशालामा गरिएको ४४६ जनाको परीक्षणमा २८ जनामा संक्रमण भेटिएको हो । जसमध्ये २७ चितवन र एक जना सर्लाहीका संक्रमित रहेका छन् ।

साउन २१ गते यता चितवनमा संक्रमितको संख्या १९९ पुगेको छ ।

Logo