पर्सामा आज ४९ जना कोरोना संक्रमित थपिए

पर्सामा आज ४९ जना कोरोना संक्रमित थपिए

केन्द्रबिन्दु
0
Shares

पर्सा।

पछिल्लो समय कोरोना संक्रमित मध्ये उच्च जोखिममा रहेको पर्सामा आज ४९ जना संक्रमित थपिएका छन् ।

नारायणी अस्पतालको प्रयोगशालामा गए राति गरिएको पीसीआर परीक्षणमा ४९ जना संक्रमित थपिएका हुन् । अस्पतालले दिएको जानकारी अनुसार आज थपिएका मध्ये १२ जना महिला छन् ।

पर्सामा आज देखिएका मध्ये बाराका २० जना, पर्साका २७ जना र महोत्तरीका २ जना रहेको बताइएको छ । उनीहरु सबैको वीरगंजस्थित नारायणी अस्पतालमा परिक्षण गरिएको थियो ।

Logo