काभ्रेमा आज ५ जना संक्रमित थपिए, जिल्लामा कूल संक्रमितको संख्या ५८ पुग्यो

काभ्रेमा आज ५ जना संक्रमित थपिए, जिल्लामा कूल संक्रमितको संख्या ५८ पुग्यो

केन्द्रबिन्दु
0
Shares

काभ्रे ।

काभ्रेमा आज ५ जना संक्रमित थपिएका छन् । यो सँगै अब जिल्लामा संक्रमितको संख्या ५८ पुगेको छ ।

जस मध्ये २९ जना निको भएका छन् । २८ जनाको उपचार भइरहेको छ भने एक जनाको मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख नरेन्द्रकुमार झाले जानकारी दिएका छन् ।

जिल्लामा साेमबार पाँचखाल नगरपालिका १ की ५० वर्षिया महिलाकाे मृत्यु भएकाे थियाे ।

Logo