कोरोनाबाट जनकपुरका पूर्वमेयर गिरिको मृत्यु

कोरोनाबाट जनकपुरका पूर्वमेयर गिरिको मृत्यु

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

जनकपुरका पूर्व मेयर तथा होटल रामाका सञ्चालक कृष्ण गिरिको कोरोना संक्रमणका कारण मृत्यु भएको छ ।

उनको गए राति मृत्यु भएको हो । कोरोना पुष्टि भएपछि गिरि काठमाडौंको मेडिसिटी अस्पतालमा उपचार गराइरहेका थिए ।

७३ वर्षिय गिरि नेपाली कांग्रेसको महासमिति सदस्य समेत रहेका थिए । गिरि ०४२ सालमा जनकपुरको मेयरमा निर्वाचित भएका थिए ।

Logo