चितवनमा आज २१ जना संक्रमित भेटिए

चितवनमा आज २१ जना संक्रमित भेटिए

केन्द्रबिन्दु
0
Shares

चितवन ।

चितवनमा आज २१ जना संक्रमित भेटिएका छन् । आज थपिएका मध्ये चितवनमा १६ जना र अन्य जिल्लाका ५ जनासहित २१ जना रहेका छन् ।

भरतपुरस्थित कोभिड प्रयोगशालामा गरिएको परीक्षणबाट भरतपुरका १२ जना, राप्ती नगरपालिकाका ३ जना र इच्छाकामना गाउँपालिकाका १ जनामा संक्रमण देखिएको हो ।

आज संक्रमण देखिएका मध्ये भरतपुर अस्पतालमा उपचाररत बाराका एक जना, क्यान्सर अस्पताल भरतपुरमा उपचाररत बैतडीका एक जना, र पुरानो मेडिकल कलेजमा उपचाररत रौतहटका एक जना र तनहुँका २ जना रहेका छन् ।

Logo