जनकपुरधाममा थप एक जना कोरोना संक्रमितको मृत्यु

जनकपुरधाममा थप एक जना कोरोना संक्रमितको मृत्यु

केन्द्रबिन्दु
0
Shares

जनकपुरधाम ।

धनुषाको जनकपुरधाममा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

प्रादेशिक अस्पतालस्थित कोभिड–१९ विशेष अस्पतालको आइसोलेसनमा उपचाररत एक पुरुषको मृत्यु भएको अस्पतालले जनाएको छ ।

मृत्यु हुनेमा जिल्लाको विदेह नगरपालिका ८ का ६० वर्षीय पुरुष छन् । साउन ८ गतेदेखि आइसोलेसनमा भर्ना भएका उनलाई लामो समयदेखि अत्यधिक ज्वरो आइरहेको थियो ।

Logo