काभ्रेकी महिलाको किस्ट अस्पतालमा मृत्युपछि कोरोना रिपोर्ट पोजेटिभ

काभ्रेकी महिलाको किस्ट अस्पतालमा मृत्युपछि कोरोना रिपोर्ट पोजेटिभ

केन्द्रबिन्दु
0
Shares

ललितपुर ।

ललितपुरको किस्ट अस्पतालमा उपचाररत काभ्रेकी ५० वर्षीया महिलाको मृत्यु पछिको रिपोर्ट कोरोना पोजेटिभ आएको छ ।

अस्पतालले जनाए अनुसार ती महिलालाई आइतबार निमोनियाको उपचारका लागि अस्पताल भर्ना गरिएको थियो ।

आईसीयूमा उपचार गराईरहेकी उनको आज मृत्यु भएको अस्पतालले जनाएको हो ।

उनलाई कोरोना आशंकामा परीक्षणका लागि नमुना संकलन गरिएकोमा आज पोजेटिभ रिपोर्ट आएको हो । उनको मृत्यु आज विहान भएको हो ।

Logo