आज थपिए ३३८ नयाँ संक्रमित, नेपालमा कोरोना संक्रमितको संख्या २३,३१० पुग्यो

आज थपिए ३३८ नयाँ संक्रमित, नेपालमा कोरोना संक्रमितको संख्या २३,३१० पुग्यो

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

नेपालमा कोरोना संक्रमितको संख्या २३ हजार ३१० पुगेको छ । आज ३३८ जना थपिएका छन् । आजसम्म सक्रिय संक्रमितको संख्या ६,७३८ छ । आज ८ हजार ४३२ को परिक्षण गरिएको थियो ।

यस्तै निको हुनेको संख्या १६ हजार ४९३ पुगेको छ । आज १४९ जना निको भएका छन् ।

मृत्यु हुनेको संख्या ७९ पुगेको छ । संक्रमित शुन्य भएका जिल्ला ६ वटा छन् ।

Logo