एभरेष्ट बैंकका दुई कर्मचारीमा कोरोना संक्रमणपछि बैंक सिल

एभरेष्ट बैंकका दुई कर्मचारीमा कोरोना संक्रमणपछि बैंक सिल

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

एभरेष्ट बैंकको मूख्य कार्यालय लाजिम्पाटमा कार्यरत दुई कर्मचारीलाई ‘कोरोना संक्रमण’ देखिएपछि बैंक सिल गरिएको छ।

बैंकले गत शुक्रबार कर्मचारीको पीसीआर परीक्षण गर्दा दुई जनामा कोरोना संक्रमण पुष्टि देखिएको थियो ।

कर्मचारीमा कोरोना देखिएपछि बैंकले दुई दिन मुख्यालय बन्द गर्ने निर्णय गरेको छ । कार्यालयमा डिस इन्फेक्सन गर्नुपर्ने भएकाले दुई दिन बन्द गरिएको हो।

संक्रमण नदेखिएका कर्मचारीलाई भने ‘होम आइसोलेसन’ मा राखिएको छ।

Logo