थपिए २५९ जना संक्रमित, नेपालमा कोरोना संक्रमितको संख्या २१ हजार नाघ्यो

थपिए २५९ जना संक्रमित, नेपालमा कोरोना संक्रमितको संख्या २१ हजार नाघ्यो

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

नेपालमा कोरोना संक्रमितको संख्या २१ हजार ९ पुगेको छ । आज २५९ जना थपिएका छन् । सोमबार ४१८ जना थपिएका थिए । आइतबार २४६ जना थपिएका थिए । शनिबार ३१५ जना थपिएका थिए । यस्तै शुक्रबार २२४ जना थपिएका थिए ।

यस्तै निको हुनेको संख्या १५ हजार २६ जना पुगेको छ । आज ६५ जना निको भएका छन् । सोमबार ३५८ जना थपिएका थिए । आइतबार १११ जना निको भएका थिए । शनिबार ९३ जना निको भएका थिए । यस्तै शुक्रबार १५१ जना निको भएका थिए । ७२ प्रतिशत निको भएका छन् ।

यस्तै मृत्यु हुनेको संख्या ५८ पुगेको छ । नेपालका सबै जिल्लामा कोरोना संक्रमित देखिए पनि हाल ४ जिल्ला कोरोना मुक्त भएका छन् ।

Logo