थपिए २१० नयाँ संक्रमित, नेपालमा कोरोना संक्रमितको संख्या १९,२७३ पुग्यो

थपिए २१० नयाँ संक्रमित, नेपालमा कोरोना संक्रमितको संख्या १९,२७३ पुग्यो

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

नेपालमा कोरोना संक्रमितको संख्या १९ हजार २७३ पुगेको छ । आज २१० जना थपिएका छन् । मंगलबार ३११ थपिएका थिए । सोमबार १३९ जना थपिएका थिए । आइतबार १३० जना थपिएका थिए । यस्तै शनिबार १०९ जना थपिएका थिए ।

यस्तै निको हुनेको संख्या १४ हजार २१ जना पुगेको छ । आज १४६ जना निको भएका छन् । मंगलबार १२१ सोमबार ६२६ जना निको भएका थिए । आइतबार ७५ जना निको भएका थिए । यस्तै शनिबार १०६ जना निको भएका थिए ।

यस्तै मृत्यु हुनेको संख्या ४९ पुगेको छ । नेपालका सबै जिल्लामा कोरोना संक्रमित देखिए पनि हाल ६ जिल्ला कोरोना मुक्त भएका छन् ।

Logo