थपिए ३११ नयाँ संक्रमित, नेपालमा कोरोना संक्रमितको संख्या १९ हजार नाघ्यो

थपिए ३११ नयाँ संक्रमित, नेपालमा कोरोना संक्रमितको संख्या १९ हजार नाघ्यो

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

नेपालमा कोरोना संक्रमितको संख्या १९ हजार ६३ पुगेको छ । आज ३११ जना थपिएका छन् । सोमबार १३९ जना थपिएका थिए । आइतबार १३० जना थपिएका थिए । शनिबार १०९ जना थपिएका थिए । शुक्रबार १३३ जना थपिएका थिए ।

यस्तै निको हुनेको संख्या १३ हजार ८७५ जना पुगेको छ । आज १२१ जना निको भएका छन् । सोमबार ६२६ जना निको भएका थिए । आइतबार ७५ जना निको भएका थिए । शनिबार १०६ जना निको भएका थिए । शुक्रबार १०७ जना निको भएका थिए ।

यस्तै मृत्यु हुनेको संख्या ४९ पुगेको छ । आज बझाङका एक ६५ वर्षिय पुरुषको मृत्यु भएको छ । नेपालका सबै जिल्लामा कोरोना संक्रमित देखिए पनि हाल ६ जिल्ला कोरोना मुक्त भएका छन् ।

Logo