थपिए १३९ नयाँ संक्रमित, नेपालमा कोरोना संक्रमितको संख्या १८,७५२ पुग्यो

थपिए १३९ नयाँ संक्रमित, नेपालमा कोरोना संक्रमितको संख्या १८,७५२ पुग्यो

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

नेपालमा कोरोना संक्रमितको संख्या १८ हजार ७५२ पुगेको छ ।आज १३९ जना थपिएका छन् । आइतबार १३० जना थपिएका थिए । शनिबार १०९ जना थपिएका थिए । शुक्रबार १३३ जना थपिएका थिए । विहिबार १४७ जना थपिएका थिए ।

यस्तै निको हुनेको संख्या १३ हजार ७५४ जना पुगेको छ । आज ६२६ जना निको भएका छन् । आइतबार ७५ जना निको भएका थिए । शनिबार १०६ जना निको भएका थिए । शुक्रबार १०७ जना निको भएका थिए । विहिबार १५६ जना निको भएका थिए ।

यस्तै मृत्यु हुनेको संख्या ४८ पुगेको छ । नेपालका सबै जिल्लामा कोरोना संक्रमित देखिए पनि हाल ६ जिल्ला कोरोना मुक्त भएका छन् ।

Logo