आज काठमाडौं उपत्यकामा थप ३ जना संक्रमित थपिए

आज काठमाडौं उपत्यकामा थप ३ जना संक्रमित थपिए

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

आज काठमाडौं उपत्यकामा थप ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमा काठमाडौंका २ र ललितपुरका एक जना छन् । शुक्रबार पनि १० जना थपिएका थिए ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले यसको पुष्टि गरेका हुन् ।

यो सँगै अब काठमाडौंमा कोरोना संक्रमितको संख्या ४०९ पुगेको छ । जसमा काठमाडौंमा २७७ जना, ललितपुरमा ८३ र भक्तपुरमा ४९ जना रहेका छन् ।

Logo