थपिए १८६ जना नयाँ संक्रमित, नेपालमा कोरोना संक्रमितको संख्या १७,८४४ पुग्यो

थपिए १८६ जना नयाँ संक्रमित, नेपालमा कोरोना संक्रमितको संख्या १७,८४४ पुग्यो

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

नेपालमा कोरोना संक्रमितको संख्या १७ हजार ८४४ पुगेको छ । आज १८६ जना थपिएका छन् । आइतबार १५६ जना थपिएका थिए । शनिबार ५७ जना थपिएका थिए । शुक्रबार १०१ जना थपिएका थिए । विहिबार १६७ जना थपिएका थिए ।

यस्तै निको हुनेको संख्या ११ हजार ८६८ जना पुगेको छ । आज १७३ जना निको भएका छन् । आइतबार ५८ जना निको भएका थिए । शनिबार १०३ जना निको भएका थिए । शुक्रबार २८५ जना निको भएका थिए । विहिबार २१३ जना निको भएका थिए । ६६.५१ प्रतिशत संक्रमित निको भएका छन् ।

यस्तै मृत्यु हुनेको संख्या ४० पुगेको छ । नेपालका सबै जिल्लामा कोरोना संक्रमित देखिए पनि हाल ८ जिल्ला कोरोना मुक्त भएका छन् ।

Logo