काभ्रेमा आज एक जना कोरोना संक्रमित थपिए, कूल संख्या २६

काभ्रेमा आज एक जना कोरोना संक्रमित थपिए, कूल संख्या २६

केन्द्रबिन्दु
0
Shares

काभ्रे
काभ्रेमा आज एक जना कोरोना संक्रमित थपिएका छन् ।

पनौती नगरपालिकाका २८ वर्षिय युवामा आज कोरोना पुष्टि भएको हो ।

यससँगै अब काभ्रेमा संक्रमितको संख्या २६ पुगेको जिल्ला जनस्वास्थ्य कार्यालय काभ्रेका प्रमुख नरेन्द्र कुमार झाले जानकारी दिए । जस मध्ये १६ जना निको भएका छन् ।

Logo