आज थपिए ११८ जना संक्रमित, नेपालमा कोरोना संक्रमितको संख्या १६,६४९ पुग्यो

आज थपिए ११८ जना संक्रमित, नेपालमा कोरोना संक्रमितको संख्या १६,६४९ पुग्यो

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

नेपालमा कोरोना संक्रमितको संख्या १६ हजार ६४९ पुगेको छ । आज ११८ जना थपिएका छन् । विहिबार १०८ जना थपिएका थिए । बुधबार २५५ जना थपिएका थिए ।

यस्तै निको हुनेको संख्या ८ हजार ११ जना पुगेको छ । आज १२० जना निको भएका छन् । विहिबार १३९ जना निको भएका थिए । बुधबार २५३ जना निको भएका थिए । यो कूल संक्रमितको ४८.१ प्रतिशत हो ।

यस्तै मृत्यु हुनेको संख्या ३५ पुगेको छ । नेपालका सबै जिल्लामा कोरोना संक्रमित देखिए पनि हाल ६ जिल्लामा कोरोना मुक्त भएका छन् ।

Logo