आज निको भए १३९ जना, संक्रमितको संख्या १०८

आज निको भए १३९ जना, संक्रमितको संख्या १०८

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

नेपालमा कोरोना संक्रमितको संख्या १६ हजार ५३१ पुगेको छ । आज १०८ जना थपिएका छन् । बुधबार २५५ जना थपिएका थिए ।

यस्तै निको हुनेको संख्या ७ हजार ८९१ पुगेको छ । आज १३९ जना निको भएका छन् । बुधबार २५३ जना निको भएका थिए ।

यस्तै मृत्यु हुनेको संख्या ३५ पुगेको छ । नेपालका सबै जिल्लामा कोरोना संक्रमित देखिए पनि हाल ५ जिल्लामा कोरोना मुक्त भएका छन् ।

Logo