पाटन अस्पतालमा कोरोना संक्रमित एक पुरुषको मृत्यु

पाटन अस्पतालमा कोरोना संक्रमित एक पुरुषको मृत्यु

केन्द्रबिन्दु
0
Shares

ललितपुर ।
ललितपुरको पाटन अस्पतालमा उपचाररत एक व्यक्तिको कोरोना संक्रमणबाट मृत्यु भएको छ । उनको मृत्यु पछि गरिएको पीसीआर परीक्षणमा रिपोर्ट पोजिटिभ आएको बताइएको छ ।

उनको स्थायी ठेगाना भने गोरखाको भीमसेन गाउँपालिका हो । २७ वर्षिय उनले गत असार २० गते आफ्नै घरमा पासो लगाई आत्महत्याको प्रयास गरेका थिए । त्यसपछि ती युवकको उपचारका लागि पाटन अस्पताल लगिएको थियो ।

Logo