कोरोना सम्बन्धी २० भ्रम र ३ यथार्थ (भिडियोसहित)

कोरोना सम्बन्धी २० भ्रम र ३ यथार्थ (भिडियोसहित)

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस अर्थात कोभिड १९ का कारण अहिले विश्वका अधिकांस देशहरु प्रभावित भएका छन् ।

गत डिसेम्बरको अन्त्यतिर चीनको वुहान शहरबाट शुरु भएको यो भाइरसको फैलावटको गति निकै तिब्र रुपमा अघि बढिरहेको छ । करिब ६ महिनाको अवधिमा यस भाइरसबाट विश्वभर १ करोड ८७ हजार भन्दा धेरै मानिसहरु संक्रमित भएका छन् । यो समाचार तयार पार्दासम्म विश्वभर ५ लाख १ हजार ४ सय २४ जनाले ज्यान गुमाईसकेका छन् । नेपालमा पनि १२ हजार भन्दा बढी संक्रमित भएका छन् भने २८ जनाले ज्यान गुमाइसकेका छन् ।

कसैले खोक्यो या हाच्छ्युँ गर्यो भने मात्र पनि कोरोना भएको हो कि ? भन्ने शंकाले मानसिक तनाब बढाईरहेको छ । कोराना भाइरस सम्बन्धी वास्तविक जानकारी नहुँदा कतिपय मानिसहरू हल्ला र भ्रमबाट अत्तालिएको अवस्था पनि छ । यतिबेला बनको बाघको डर त छँदैंछ, झनै यी भ्रामक कुराहरुले डरलाई दोब्बर बढाइरहेको छ ।

हामीले कोरोनाको भ्रम र यथार्थबारे जानकारी गराउने प्रयास गरेका छौं । हेरौं यो भिडियोमा :

 

Logo