सिन्धुपाल्चोकमा क्वारेन्टाइनबाट फर्किएका युवकको मृत्यु

सिन्धुपाल्चोकमा क्वारेन्टाइनबाट फर्किएका युवकको मृत्यु

केन्द्रबिन्दु
0
Shares

सिन्धुपाल्चोक ।
जिल्लाको बलेफी गाउँपालिका –४ का युवकको मृत्यु भएको छ । चौध दिन क्वारेन्टाइन बसेर फर्किएका उनको आज मृत्यु भएको हो ।

क्वारेन्टाइनबाट पिसिआर रिपोर्ट नेगेटिभ आएपछि घर पठाइएको केही दिनपछि उनको मृत्यु भएको गाउँपालिकाका अध्यक्ष केदार क्षेत्रीले जानकारी दिए ।

भारतबाट फर्किएका उनलाई पिसिआर रिपोर्ट नेगेटिभ आएपछि केही दिन अघि घर पठाइएको थियो । मृत्युको कारण भने खुलिसकेको छैन ।रासस

Logo