कर्णाली प्रदेशमा १८ जना कोरोना संक्रमित थपिए, कूल संख्या १२३ पुग्यो

कर्णाली प्रदेशमा १८ जना कोरोना संक्रमित थपिए, कूल संख्या १२३ पुग्यो

केन्द्रबिन्दु
0
Shares

सुर्खेत ।
आज कर्णाली प्रदेश अन्तर्गत दैलेखमा १७ र कालीकोटमा एक जनामा कोरोना संक्रमण देखिएको छ ।

यो सँगै कर्णालीमा थप १८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

हालसम्म कर्णालीमा संक्रमितको संख्या १२३ पुगेको त्यहाँको सामाजिक विकास मन्त्रालयले एक विज्ञप्ती जारी गरि जनाएको छ ।संक्रमितमध्ये दैलेखका एकजनाको शनिबार मृत्यु भएको थियो ।

 

Logo