नेपालमा कोरोना संक्रमित ५३ जना थपिए, कूल संख्या ३५७ पुग्यो

नेपालमा कोरोना संक्रमित ५३ जना थपिए, कूल संख्या ३५७ पुग्यो

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

नेपालमा कोरोना संक्रमितको संख्या ३५७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ ।

आज बाँकेमा थप ४७ जनामा कोरोनाको संक्रमण पुष्टि भएको छ ।

कुल संक्रमित मध्ये ३६ जना निको भएका छन् भने २ जनाको मृत्यु भएको छ ।

आज विहान थपिएका नयाँ संक्रमितहरु रौतहटका ८ र बाराका १ जना थिए । हिजो विराटनगर र धनकुटामा नयाँ संक्रमित भेटिएका थिए । उनीहरु सबैको स्वास्थ्य अवस्था सामान्य रहेको बताइएको छ ।

Logo