नेपालमा कोरोना संक्रमितको संख्या २९५ पुग्यो

नेपालमा कोरोना संक्रमितको संख्या २९५ पुग्यो

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।
नेपालका कोरोना संक्रमितको संख्या २९५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ ।

जस मध्ये ३६ जना निको भएका छन् भने २ जनाको मृत्यु भएको छ । पछिल्लो पटक थपिएका नयाँ संक्रमितहरु विराटनगर र धनकुटाका रहेका छन् ।

Logo