नेपालमा कोरोना संक्रमितको संख्या २९१ पुग्यो

नेपालमा कोरोना संक्रमितको संख्या २९१ पुग्यो

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।
नेपालमा कोरोना संक्रमितको संख्या २९१ पुगेको छ । यस मध्ये ३६ जना निको भएका छन्  भने एक जनाको मृत्यु भएको छ ।

आज थपिएका नयाँ १० जना संक्रमित रौतहटका रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार संक्रमितको स्वास्थ्य अवस्था सामान्य भएको र ती सबै स्वास्थ्यकर्मीको सम्पर्कमा छन् ।

Logo