नेपालमा कोरोनाबाट एक महिलाको मृत्यु : संक्रमितको संख्या २८१ पुग्यो

नेपालमा कोरोनाबाट एक महिलाको मृत्यु : संक्रमितको संख्या २८१ पुग्यो

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

धुलिखेल अस्पतालमा निधन भएकी सिन्धुपाल्चोककी महिलाको कोरोनाबाटै मृत्यु भएको स्वास्थ्य मन्त्रालयले पुष्टि गरेको छ । उनी नेपालमा कोरोनाबाट मृत्यु हुने पहिलो नेपाली भएकी छिन् ।

यस्तै नेपालमा हाल सम्म संक्रमितको संख्या २८१ पुगेको छ । यस मध्ये ३६ जना निको भएका छन् ।

Logo