काभ्रेमा पनि देखियो कोरोना, कूल संक्रमित संख्या २७८ पुग्यो

काभ्रेमा पनि देखियो कोरोना, कूल संक्रमित संख्या २७८ पुग्यो

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।
काभ्रेमा पनि कोरोना संक्रमण देखिएको छ । आज स्वास्थ्य मन्त्रालयले यसको पुष्टि गरेको हो ।

तर काभ्रेका कुन ठाउँका हुन् भन्ने बारे मन्त्रालयले केही खुलाएको छैन । आज महोत्तरीमा पनि एक जनामा संक्रमण देखिएको छ । आज विहान पनि ९ जनामा कोरोना संक्रमण देखिएको थियो ।

यससँगै पछिल्लो पटक २ जनामा नयाँ संक्रमण देखिएको छ । हाल सम्म संक्रमितको संख्या २७८ पुगेको छ भने ३६ जना निको भएका छन् ।

Logo