कपिलवस्तुमा थप ३ जना नयाँ संक्रमित, नेपालमा कोरोना संक्रमितको संख्या २७६

कपिलवस्तुमा थप ३ जना नयाँ संक्रमित, नेपालमा कोरोना संक्रमितको संख्या २७६

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।
नेपालमा कोरोना संक्रमितको संख्या २७६ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो पटक कपिलवस्तुमा ३ जना थपिएका छन् । यस अघि आजै थप ६ जना नयाँ संक्रमित देखिएका थिए । हालसम्म संक्रमित मध्ये ३६ जना निको भएका छन् ।

विहान थपिएका नयाँ संक्रमितहरु बर्दिया, चितवन, सर्लाही, सिरहा र पर्साका रहेका मा कपिलवस्तुका पनि ३ जना छन् । उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको बताइएको छ ।

Logo