नेपालमा कोरोना संक्रमितको संख्या २७३ पुग्यो

नेपालमा कोरोना संक्रमितको संख्या २७३ पुग्यो

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

नेपालमा कोरोना संक्रमितको संख्या २७३ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज थप ६ जना नयाँ संक्रमित देखिएका छन् । हाल सम्म संक्रमित मध्ये ३६ जना निको भएका छन् ।

आज थपिएका नयाँ संक्रमितहरु बर्दिया, चितवन, सर्लाही, सिरहा र पर्साका रहेका छन् । उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको बताइएको छ ।

 

Logo