नेपालमा कोरोना संक्रमितको संख्या २६७ पुग्यो

नेपालमा कोरोना संक्रमितको संख्या २६७ पुग्यो

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

नेपालमा कोरोना संक्रमितको संख्या २६७ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लोपटक ९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । जस मध्ये ३६ जना निको भएका छन् ।

पछिल्लो पटक थपिएका नयाँ संक्रमित काठमाडौं, उदयपुर, पर्सा र दाङका रहेका छन् । उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको बताइएको छ ।

 

Logo