नेपालमा कोरोना संक्रमितको संख्या २५८ पुग्यो

नेपालमा कोरोना संक्रमितको संख्या २५८ पुग्यो

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।
नेपालमा कोरोना संक्रमितको संख्या २५८ पुगेको छ । आज थप ९ जना नयाँ संक्रमित देखिएका छन् । जस मध्ये ३६ जना निको भएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज देखिएका नयाँ संक्रमितहरु मकवानपुर र बाँकेका हुन् । उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको छ ।

Logo