काठमाडौँका ७ वर्षीय बालकसहित ३ नयाँ संक्रमित फेला, कुल संक्रमित २४९

काठमाडौँका ७ वर्षीय बालकसहित ३ नयाँ संक्रमित फेला, कुल संक्रमित २४९

केन्द्रबिन्दु
0
Shares

बिहिवार पुन: ३ संक्रमित थपिएका छन्।

काठमाडौँ दहचोकका ७ वर्षीय बालकसहित जनकपुर र धादिङका २ महिला थपिएका हुन्।  यो संगै नेपालमा संक्रमितको संख्या २४९ पुगेको छ। ति मध्ये ३५ जना निको भएका छन्।

Logo