नेपालमा कोरोना संक्रमितको संख्या २४५ पुग्यो, ३५ जना निको भए

नेपालमा कोरोना संक्रमितको संख्या २४५ पुग्यो, ३५ जना निको भए

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

नेपालमा कोरोना संक्रमितको संख्या २४५ पुगेको छ । जस मध्ये ३५ जना निको भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

आज थपिएका नयाँ संक्रमित काठमाडौं चन्द्रागिरीका ३२ वर्षिय पुरुष र कपिलवस्तुकी ६ वर्षिय बालिका रहेका छन् । उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको बताइएको छ ।

Logo