नेपालमा कोरोना संक्रमितको संख्या २१८ पुग्यो

नेपालमा कोरोना संक्रमितको संख्या २१८ पुग्यो

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।
नेपालमा कोरोना संक्रमितको संख्या २१८ पुगेको छ । आज देखिएका नयाँ संक्रमित बाँके जिल्ला स्थित नेपालगंजका ३६ वर्षिय पुरुष हुन् ।

उनको धुलिखेल अस्पतालमा गरिएको परिक्षणमा पोजेटिभ रिपोर्ट आएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । हालसम्म भेटिएका सबैको स्वास्थ्य अवस्था सामान्य रहेको पनि मन्त्रालयले जनाएको छ ।

नेपालमा हालसम्म ३४ जना निको भएका छन् ।

Logo