नेपालमा कोरोना संक्रमितको संख्या ११० पुग्यो, ३१ जना निको भए

नेपालमा कोरोना संक्रमितको संख्या ११० पुग्यो, ३१ जना निको भए

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

नेपालमा कोरोना संक्रमितको संख्या ११० पुगेको छ । जस मध्ये ३१ जना निको भएका छन् ।

पछिल्लो पटक उदयपुरको भुल्केका एक जना ४३ वर्षिय महिलामा कोरोनाको संक्रमण देखिएको हो। आज विहान मात्र यहाँका अरु ३ जनामा पनि संक्रमणको पुष्टि भएको थियो ।

यससँगै कुल संक्रमितको संख्या ११० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । संक्रमित सबैको स्वास्थ्य अवस्था सामान्य रहेको पनि मन्त्रालयले जनाएको छ ।

Logo