नेपालमा कोरोना संक्रमितको संख्या १०२ पुग्यो, ३० जना निको भए

नेपालमा कोरोना संक्रमितको संख्या १०२ पुग्यो, ३० जना निको भए

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।
नेपालमा कोरोना संक्रमितको संख्या १०२ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज दिएको जानकारी अनुसार आज थप एक जनामा संक्रमण देखिएको हो । आज थपिएका १६ वर्षिय पुरुष नेपालगञ्जका हुन् ।

यो सँगै १०२ जना संक्रमित भएको मध्ये ३० जना निको भएका छन् । आज विराटनगरका ८ जना संक्रमित निको भएका हुन् ।

Logo