नेपालमा कोरोना संक्रमितको संख्या १०१ पुग्यो

नेपालमा कोरोना संक्रमितको संख्या १०१ पुग्यो

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।
नेपालमा कोरोना संक्रमितको संख्या १०१ पुगेको छ । आज कपिलवस्तुका २ पुरुषमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

उनीहरुको उमेर १६ वर्ष र २२ वर्ष रहेको र स्वास्थ्य अवस्था सामान्य रहेको पनि मन्त्रालयले जनाएको छ ।

हाल सम्म २२ जना निको भइसकेका छन् भने बाँकीको देशका विभिन्न अस्पतालहरुमा उपचार भइरहेको छ ।

Logo