नेपालमा कोरोना संक्रमितको संख्या ५९ पुग्यो, १६ जना निको भए

नेपालमा कोरोना संक्रमितको संख्या ५९ पुग्यो, १६ जना निको भए

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

नेपालमा कोरोना संक्रमितको संख्या ५९ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार आज २ जना नयाँ संक्रमित देखिएका छन् ।

आज देखिएका संक्रमित रुपन्देहीका २५ वर्षिय पुरुष र नेपालगंजका ६० वर्षिय पुरुष रहेका छन् । उनीहरु दुवै जनाको स्वास्थ्य सामान्य रहेको मन्त्रालयले जनाएको छ । यस्तै १६ जना निको भएका छन् ।

Logo